Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्तालपछि काठमाडौं उपत्यकाका विद्यालय बन्द

by प्रणय साह
प्रकाशित : २०८२ पुष ७,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नामै नसुनेको जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेसँगै विभिन्न विद्यालयहरू बन्द भएका छन्। युनियनले १८ बुँदे माग अघि सार्दै हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने अन्योलमा परेका विद्यालय व्यवस्थापनहरूले अन्ततः विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

हड्तालको अचानक घोषणाका कारण विद्यालय जान लागेका तथा विद्यालय पुगिसकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन्। कतिपय विद्यार्थी विद्यालय गेटसम्म पुगेपछि विद्यालय बन्द भएको जानकारी पाएर घर फर्किन बाध्य भएका छन्।

हड्तालका कारण पठनपाठन प्रभावित भएको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्। साथै, विद्यार्थीहरूको नियमित अध्ययनमा अवरोध सिर्जना हुनु दुखद भएको उनीहरूको गुनासो छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ पुष ७,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ पुष ७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद