Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एचआईभी संक्रमित विपन्न व्यक्तिहरूलाई विश्व एड्स दिवसको अवसरमा कम्बल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर १५,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। विश्व एड्स दिवसको अवसरमा वीरगन्जमा एचआईभी एड्स संक्रमिततहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आयोजना गरेको कार्यक्रममा एचआईभी एड्सबाट संक्रमित विपन्न व्याक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।

नेपाल आराधना समाजकी अध्यक्ष दीपा कुमारीको अध्यक्षता तथा रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष सन्जय जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत प्रसाद साह कानु ,शशी रञ्जन कलवार, सौरभ बर्णवाल लगायतकाको समेत उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ मंसिर १५,सोमबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ मंसिर १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद