Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

भीमफेदी कारागारबाट फरार कैदी वीरगन्जबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १५,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — जेनजी आन्दोलनको दौरान गत भदौ २४ गते मकवानपुरस्थित भीमफेदी कारागारबाट फरार भएका एक कैदी वीरगन्जमा पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति पर्सा वीरगन्ज महानगरपालिका–१६ बसपार्कका २५ वर्षीय अमजत मियाँ हुन्। उनी आफ्नै घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, अमजत मियाँ लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षमा कारागार पठाइएका कैदी हुन्। फरार रहेका उनलाई पक्राउ गरी पुनः भीमफेदी कारागारमा पठाइने बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद