Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जका एक पुरुषलाई उपकार सेवा नेपालद्वारा ह्वील चेयर सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण ३०,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। परोपकारी कार्यमा निरन्तर सकृय रहदैं आएको उपकार सेवा नेपालले शुक्रबारपनि वीरगन्जका एक अपांगता भएका व्याक्तिलाई ह्वील चेयर सहयोग गरेको छ ।

उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका शारिरिक रुपमा पूर्ण रुपले अपांगता भएका एक पुरुषलाई ह्वील चेयर प्रदान गरेको हो ।

आर्थिक रुपमा समेत निक्कै कमजोर अवस्था रहेका ती पुरुषको दैनिकी जनजीवन निक्कै कष्टकर रहेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले ती पुरषलाई शुक्रबार ह्वीलचेयर प्रदान गरेकी हुन् ।

त्यसअवसरमा संस्थाका सदस्यद्वय सुमन बगेडिया र अंकुर शर्मा,सामाजिक अभियन्ता प्रकाश थारु, सशस्त्र प्रहरी हवल्दार सुरेन्द्र बहादुर सिंह,स्थानिय नन्द किशोर कुशवाहा लगायतकाको पनि उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ श्रावण ३०,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ श्रावण ३०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद