Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा विस्फोट स् लोसपा नेता सोनलद्वारा छानबिनको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २०,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा भएको भट्टी विस्फोटको सत्यतथ्य सार्वजनिक नभएसम्म उद्योग सञ्चालन नगर्न आग्रह गरेका छन्।

गत बुधबार राति फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना मजदुर गम्भीर घाइते भएका थिए भने विस्फोटको आवाजले सिमरा क्षेत्रको जनजीवन त्रसित बनेको थियो।

प्रदेश सभा सदस्य सोनलले शुक्रबार वक्तव्य जारी गर्दै उक्त घटनाको कारण र पृष्ठभूमि स्पष्ट गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्। उनले छानबिनको निष्कर्ष पारदर्शी ढंगले सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सोनलले घाइते मजदुरको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गरेका छन्। साथै, छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म उद्योग बन्द राख्नुपर्ने माग गर्दै उनले चेतावनी दिएका छन् कि जबरजस्ती उद्योग सञ्चालन गरिएको खण्डमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी उद्योग व्यवस्थापनले नै वहन गर्नुपर्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ असार २०,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ असार २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद