Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्रिकेट खेलाडी आरिफ शेखद्वारा मानव सेवा आश्रममा प्रेम भोजन सेवा प्रदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १९,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा बीरगञ्ज मुरली निवासी आदरणीय आरिफ शेखले आज मानव सेवा आश्रम, बीरगञ्ज शाखाको अवलोकन गर्दै प्रेमपूर्वक बेलुकाको भोजन सेवा प्रदान गरेका छन्।

सामाजिक उत्तरदायित्वको भावना बोकेर आश्रममा उपस्थित भएका शेखसँगै, उनका कोच आदरणीय जहु रन्सारीले समेत गरिमामय उपस्थिति जनाएका थिए।

उक्त अवसरमा मानव सेवा आश्रम परिवारले दुवै व्यक्तित्वलाई मायाको चिनो प्रदान गर्दै विशेष सम्मान प्रकट गरेको थियो।

मानव सेवा आश्रम बीरगञ्ज शाखाका संस्थापक सदस्य देवेश गुप्ताले उक्त जानकारी दिँदै, यस्ता योगदानले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ असार १९,बिहीबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ असार १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद