Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको जंगलमा बाघ आक्रमण, ५० वर्षीय स्थानीयको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ४,बुधबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित जंगलमा बाघको आक्रमणबाट ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको छ।

मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका ब्लोनको शव बुधबार बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा फेला परेको हो। साँझसम्म पनि नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी गरिरहेका थिए। खोजीका क्रममा जंगलमा बाघले आक्रमण गरी क्षतविक्षत अवस्थामा ब्लोनको शव स्थानीयले भेटेका थिए।

जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी पुगेका छन्। अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ असार ४,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ असार ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद