Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गणतन्त्र दिवसमा दृष्टिविहीन बालबालिकालाई एसी हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज ।
गणतन्त्र दिवस २०८२ को अवसरमा बिरगंज महानगरपालिका–४ स्थित श्री त्रीजुद्ध रघुबिर प्रसाद रघुनाथ माध्यमिक विद्यालयअन्तर्गत सञ्चालित दृष्टिविहीन बालबालिका आश्रममा १.५ टन क्षमताको एसी हस्तान्तरण गरिएको छ।

बिरगंजको गर्मीबाट राहत दिलाउन गरिएको यो सहयोग गौतम समाज कल्याण संस्थाको पहलमा, प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण र शिक्षा इकाई प्रमुख हरि राउतको विशेष पहलमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल थिए भने अध्यक्षता प्रधानाध्यापक नवीन कुमार मिश्रले गरे। एलाइड सोसाइटीका अध्यक्ष ओम कुमार झा र सञ्चारकर्मी अभिलाष गुप्ताको पनि उपस्थिति थियो।

गौतम माध्यमिक विद्यालय र समाज कल्याण संस्था सामाजिक उत्तरदायित्वमा निरन्तर क्रियाशील छन्। कार्यक्रमले दृष्टिविहीन बालबालिकाको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद