Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको साधरण सभा सम्पन्न, नयाँ कार्यसमिति अध्यक्षमा चौरसिया चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,३१भदौंःनेपाल भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको दोस्रो सधारण सभा वीरगन्जमा सम्पन्न भएको छ ।नेपाल भयालुयर्स एशोसिएन वीरगन्ज च्यापटरका कार्यवाहक अध्यक्ष बद्रि प्रसाद झाको अध्यक्षतामा सम्पन्न साधरणासभामा सधारण सभामा बोल्दै एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष ईन्जिनियर ऋषी कोइरालाले धितो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित बनाउन आवश्यक रहेको रहेको बताए । त्यसकालागि धितो मुल्यांकन पेशालाई चुस्त,गुणस्तरीय,व्यवसायिक, मर्यादित, स्वतन्त्र,निष्पक्ष र मुल्यांकनकर्तालाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।
कोइरालाले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि नेपाल भ्यालुयर्स एशोसिएसनका कार्यविधी तथा कार्यक्षेत्रमा कानुनी नियमावलीमा रही कार्य गर्न नियमावली बनाउन आवश्यक रहेको बताए।

धितो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बानाउनका २०६८ सालमा छाता संगठन भएको थियो । यस्तै केन्द्रमा स्थापना भए पछि वीरगन्जमा २०७७ सालमा ईन्जिनियर मुन्ना कुमार सार्फको अध्यक्षतामा वीरगन्ज च्याप्टर स्थापना गरिएको थियो ।सर्राफ हाल एशोसियसन मधेस प्रदेशका अध्यक्ष छन् ।
यसैगरी नेपाल भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको अध्यक्षमा ईन्जिनियर राजेशकुमार चौरसिया चयन भएको छ ।

वीरगन्जमा सोमबार सम्पन्न दोस्रो सधारण सभा तथा अधिवेशनले चौरसियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको बरिष्ठ उपाध्यक्षमा ईन्जिनियर विनोद राम,उपाध्यक्षमा आत्माराम प्रसाद, सचिवमा गौरव कुमार सर्राफ,सहसचिवमा वीरेन्द्र माली र कोषाध्यक्षमा जितेन्द्र प्रसाद गुप्तापनि सर्वसम्मत चयन भएका छन्।

यसैगरी सदस्यहरुमा राजेश यादव, रामनरेश प्रसाद यादव,लक्ष्मण ढकाल , प्रदीप चौरसिया र कृष्णकुमार रायत चयन भएको भ्यालुयर्स एशोसिएसन मधेस प्रदेशका अध्यक्ष ईन्जिनियर मुन्नाकुमार सर्राफले जानकारी दिए ।भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्यापटरका कार्यवाहक अध्यक्ष बद्रि प्रसाद झाको अध्यक्षता तथा भ्यालुयर्स एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष ईन्जिनियर ऋषी कोइरालाको प्रमुख आतिथ्यतामा साधरणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद