Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

लागू औषधको तस्करी गर्ने दुई युवक सर्लाहीमा पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही,२४चैतःसर्लाहीको नवलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै हरिपुर नगरपालिका वडा नम्बर ७ चिताइनका २८ बर्षिय पिन्टु कुमार गुप्ता र ३० बर्षिय राजेश सहनी रहेका छन् । उनिहरुलाई लागु औषध नाइट्रोभेट ट्याब्लेट ३ हजार पिससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाली प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो वीरगन्जले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर चोकमा ज ४ प ५१३६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त मोटरसाइकलमा सवार गुप्ता र सहनीले चाउचाउको कार्टुनभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा नाइट्रोभेट ट्याब्लेट ३ हजार पिस बरामद गरिएको प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८० चैत्र २४,शनिबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद