Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

एनएमएसआरए बिरगंजशाखाको साधारण सभा तथा होली मिलन समारोह सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । नेपाल औसधि तथा बिक्री प्रतिनिधि संघ बिरगंज शाखा को वार्षिक साधारण सभा तथा होली मिलन समारोह शनिबार बिरगंजको बाल उधान ९चिल्ड्रेन्स पार्क० को प्राङ्गणमा सम्पन्न भएको छ ।
नेपाल औसधि तथा बिक्री प्रतिनिधि संघ बिरगंज शाखाका अध्यक्ष राम गोसाईको सभापतित्वमा पानसमा बत्ती बाली समरोहको सुभारम्भ भएको थियो।
कार्यक्रममा कोषाध्यक्ष शेखर चन्द्र पंजियारले आय( ब्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव मौषम राज भटराईले प्रगती प्रतिबेदन एवं प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएकोमा कार्यसमिती सदस्य एवं उपस्थित नेपाल औसधि तथा बिक्री प्रतिनिधि संघ बिरगंज शाखाका साधारण सद्स्यहरुले ताली बजाइ प्रतिबेदन पारित गरेका थिए ।
वार्षिक साधारण सभा तथा होली बिशेष कार्यक्रममा शुभकामना मन्तव्य रमेश गिरिले दिनुभएको थियो भने धन्यवाद सभापति राम गोसाईले दिनु भएको कार्यक्रममा
नेपाल औसधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रीय उपाध्यक्ष मनोज साह, केन्द्रीय सचिव नरेन मेहता,राजकुमार चौधरी, कृष्णा चौधरी, अखिलेश प्रजापति, दिनेश गुप्ता, धर्मेन्द्र कुशवाहा,गौतम कर्ण,श्याम साह,विवेक चौधरी, दीपेन्द्र कलवार,विकाश कुशवाहा, अजित कुशवाहा, दीपेन यादव,नितेश पटेल,सुनील माली लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० चैत्र ४,आईतवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० चैत्र ४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद