Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको बहुअरीमा महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाइयो महाशिवरात्रि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २५,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बारा। आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँएको छ ।
आज महाशिवरात्रिका दिन बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा आराध्यदेव महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाउने परम्परलाई निरन्तर दिएको छ । आजका दिन यस टोलका समुदाय हरुबाट चन्दा असुली बेलनुका आराध्यदेव महादेवको पूजा आराधनासहित शिवलाई चढाइने शिबरात्रीमा भांङ धतुरोको परम्परा सहित फलफुल, नैवेद, पन्चामृत, हलुवालाई प्रसादी मानेर शिबजिको पुजा गरिएको छ ।
यस टोलमा आफ्नो रोजगारी तथा ब्यवसायको सिलसिलामा बस्दै आएका हिन्दु दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो धर्म संस्कृतिप्रति श्रद्धाभाव झल्काउदै शिव धुनीको आयोजना गरिएको कार्यक्रम उदाहरणीय भएको कार्यक्रममा सहभागी स्थानीय दिलिप खतिवडाले प्रतिक्रिया दिएका छन् ।
महादेवको पूजा आराधनाका लागि पर्साको चिनीमेल स्थित रहेको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।
आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । फागुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन २५,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद