Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

११४ औं अन्तराष्ट्रिय महिला दिवसमा ¥याली तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
११४ औं राष्टिूय महिला दिवस २०८० को अवसरमा ¥याली निकालीएको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा निकालीएको ¥याली बजारको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
गाउँपालिका उपध्यक्ष सर्मिला विष्ट महतोकोे अध्यक्षतामा निकालीएको ¥याली कोण सभामा परिणत भएको थियो । कार्यक्रममा दलित महिला केन्द्र नेपालबाट निला राम,वडा नम्बर ५ का वडा अध्यक्ष रामबालक राम लगायतको उपस्थिती रहेको थियोे ।
सखुवा प्रसौनी गाउँपालिको आयोजना तथा दलित महिला केन्द्र नेपाल र महिला अधिकार को लागी राष्टिूय अभियानको सहकार्यमा कार्यक्रम गरीएको थियो । ¥यालीमा २२० जना महिला तथा किशोरीहरुको सहभागीता रहेको थियो ।
यसै विच ११४ औं अन्तराष्टिूय महिला दिवसका अवसरमा सखुवा प्रसौनी कार्यपालिकाको आयोजना मा शुक्रबार सखुवा प्रसौनीमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । महिलामा लगानी गरौं ः प्रगतीलाई गती देउँ भन्ने नाराका साथ यस वर्षको महिला दिवस मनाइएको हो । सखुवा प्रसौनी गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका छात्राहरु गरी आठ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा मा.वि देउेरवानाकी सुभि खातुन प्रथम, दिपनारायण मा.वीकी सुनद्रावती यादव द्वितीय र सियाही सचावलकी अर्चना महतोले तृतीय स्थान प्राप्त गर्नुभएको थियो ।
बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा गा.पा उप अध्याक्ष सर्मिला विष्ट महतोले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० फाल्गुन २४,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० फाल्गुन २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद