Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

११४ औं राष्ट्रिय महिला दिवस को अवसरा ठोरी गाउँपालिकामा निकालीएको ¥याली

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । ११४ औं राष्ट्रिय महिला दिवस २०८० को अवसरमा ¥याली निकालीएको छ । पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर २ बाट निकालीएको ¥याली वडा भित्र परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
महिलामा लगानी गरौं ः प्रगतीलाई गती देउँ नाराका साथ ठोरी गाउँपालिकामा ¥याली नीकालीएको हो । गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अमृत कुष्ण सापकोटाको अध्यक्षतामा निकालीएको ¥याली कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा दलित महिला केन्द्र नेपालबाट केन्द्रीय महासचिव गौरा नेपाली तथा निला राम,प्रहरी चौकीबाट प्रहरीधनबहादुर श्रेष्ठ लगायतले आफनो धारण रखेका थिए । कार्यक्रममा महिला समाजमा परिर्वत गर्न सक्ने तथा समाजमा रहेका विकिृतीलाई अन्तय गनुपर्ने भएको बारेमा सहभागी वक्र्त हरुले आफ्ना धाण रखेका थिए । पटेर्वा सुगौली गाउँपालिको आयोजना तथा दलित महिला केन्द्र नेपाल र महिला अधिकार को लागी राष्ट्रिय अभियानको सहकार्यमा कार्यक्रम गरीएको थियो । ¥यालीमा ५५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० फाल्गुन २३,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० फाल्गुन २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद