Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सांसद् प्रेम आले र माया राईले आज शपथ लिँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १९,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ पुष । प्रतिनिधिसभा सदस्यद्वय: प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डाेटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद् आले र नेपाली कांग्रेसकी राईले आज पद तथा गाेपनीयताकाे शपथ लिने भएका हुन्।
उनीहरूकाे शपथ आज दिउँसाे साढे बाह्र बजे सिंहदरबारस्थित कानुन समितिको हलमा हुनेछ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरूलाई शपथ ग्रहण गराउने छन्।
आले पारिवारिक शोकमा र राई सुत्केरी भएकाले शपथ लिन पाएका थिएनन्।
अन्य सांसदहरूले पुस ७ गते नै शपथ लिइसकेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ पुष १९,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ पुष १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद