Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले अग्रता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पहिलो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले निक्कै फराकिलो अग्रता अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १७५७ मत गनिसक्दा स्वतन्त्र उम्मेदवार अन्सारी.ले ७५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।दोश्रो स्थानमा रहेका यस्तै माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ५०४, मत , एमाले उम्मेदवार विचारी यादवले ११४ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपा उम्मेदवार अनिल कुशवाहाले १०७ मत , नेपाल संघीय समाजवादी पार्टीका स्वतन्त्र उम्मेदवार सोयब अन्सारीले पनि १०५ मत पाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ मंसिर ५,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ मंसिर ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद