Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सबइन्जिनियर राजेश रायको सवारी दुर्घटनामा परी मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत सबइन्जिनियर राजेश रायको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जनकपुरबाट फर्कने क्रममा आईतवार राती राय चढेको कार दुर्घटनामा परेको हो ।

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । रायको दुर्घटनामा परी मृत्यु भएको पुष्टि भने भईसकेको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले सामाजिक संजाल फेसबुकमार्फत रायप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

राय उपमहानगरपालिकाको वडा नं. २१ स्थित वडा कार्यालयमा कार्यरत रहेका थिए । वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले इन्जिनियर रायको दुर्घटनामा परी निधन भएको खबर आफूले प्राप्त गरेको बताए ।

राय केही महिना अघि मात्रै विवाह बन्धन बाधिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद