Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चाडपर्वको समयमा पनि स्वतन्त्र उम्मेदवार द्विवेदी जनता माझमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ८,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनीधि सभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीले चाडपर्वको समयमा पनि चुनावी गतिविधिलाई निरन्तरता दिएका छन् ।

चुनावी अभियानका क्रममा आज वडा नं ३२ टेंढामा घरदैलो कार्यक्रम गरिएको हो । भने वडा नं ३१ बेल्वामा नेता कार्यकर्ताहरुसँग भेटघाट र छलफल गरिएको नेता द्विवेदीले बताउनुभयो ।

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका नेता द्विवेदीले टिकट वितरण गर्दा आफूलाई अन्यायमा पारिएको भन्दै स्वतन्त्र तर्फबाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो ।

बैशाख २३ गते मनोनयन दर्ता गरेपछि डेंगु संक्रमण भएका कारण घरदैलो अभियानमा सहभागी हुन सक्नुभएको थिएन ।

डेंगु संक्रमणमुक्त भए लगत्तै उहाँ जनताको घरदैलोमा पुगेर मत माग्नेदेखि नेता कार्यकर्ता भेटघाट जस्ता चुनावी गतिविधिमा सक्रिय हुनुहुन्छ ।

पर्सा क्षेत्र नं २ मा बाम लोकतान्त्रिक गठबन्धन र एमाले लोसपा गठबन्धनका उम्मेदवारहरुलाई नेता द्विवेदीले टक्कर दिने अनुमान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ कार्तिक ८,मंगलवार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ कार्तिक ८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद