Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवा नेता रहबर अन्सारीले सता गठबन्धनको तर्फबाट उमेदवारी दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज २३,
यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पर्सा क्षेत्र नं १ (क) बाट नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका चर्चित युवा नेता रहबर अन्सारीले सता गठबन्धनको तर्फबाट आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ। आफ्नो उमेदवारी दर्ता गराएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता अन्सारीले आम जनताको जीवन उकास्नको लागि रहेको बताए ।
उनले आफ्नो उमेदवारी यस क्षेत्रका बालबालिका, किसान, पिछडा वर्ग लगायत युवाहरुको लागि खास भएको बताए । उनले विगतमा जनताले नेतालाई मात्र जिताएको तर यस पालि जन्ताले आफ्नो हक, अधिकार, र आफ्नो पुस्ताको भविष्यको लागि सही प्रतिनिधि चुनेर पठाउनेमा आफू विश्वस्त रहेको बताए । नेता अन्सारीले फरक प्रसङ्गमा विगतको हारले आफू धेरै कुरा सिकेको र अझ जोश, र यस क्षेत्रको भविष्यको लागि यसपाली उमेदवारी दर्ता गराएको बताए । उनको उमेदवारीमा सता गठबन्धनका नेता, कार्यकर्तासँग क्षेत्रका आम जनताको बाक्लो सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद