Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह
जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । बारा जिल्ला जितपुरसिमरा नगर उधोग वाणिज्य सँघको निर्वाचनको मतपरिणाम आईतवार आएसँगै निर्वाचन सम्पन्न भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा मनोज कुमार गुप्ताले निकटतम प्रतिद्धन्द्धी ओमप्रकाश गुप्तालाई ५९ मतको मतान्तरले हराउँदै निर्वाचित भएका हुन । उनले तीन सय १९ मत प्राप्त गरेका थिए ।
वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता सर्वाधिक तीन सय मत ल्याई निर्वाचित भएका हुन् । अन्य उम्मेदवार मोहन साह कलवारले दुई सय ११ मत, अर्जुन लम्सालले एक सय ६६ मत, सन्तोषकुमार गुप्ताल एक सय ३४ मत र रामायणप्रसाद साहले १४ मत प्राप्त गरेका छन् ।
उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् । संघको महासचिव पदमा प्रकाश गिरी चार सय ८५ मत ल्याई निर्वाभित भएका हुन । कोषाध्यक्ष पदमा रामबाबु कलवारले पाँच सय ८५ मत ल्याई निर्वाचित भएका छन् । सोही पदका प्रत्यासी अमरप्रसाद यादवले तीन सय १५ मत प्राप्त गरेका थिए ।
वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले दुई सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले एक सय ९८ मत, गिता शर्माले एक सय ४३ मत, श्यामबाबु साहले एक सय १६ मत, शान्ताकुमारी बजगाई ९रिना० ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गरेका छन् । यसअघि उद्योगतर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेल निर्वाचित भएका छन् । यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ मत र रिना रौनियार पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा यसअघिनै अध्यक्षमा निर्वाचित भईसकेका छन् । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी पदका लागि शनिबार निर्वाचन भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ असार १२,आईतवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद