Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सागढी–५ पचरुखी बहुअरवामा कांग्रेस उम्मेदवार अजय चौरसियाको भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २५,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सागढी । पर्सागढी नगरपालिका–५ पचरुखी बहुअरवामा आयोजित वडास्तरीय भेलामा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई स्थानीयवासीहरूले भव्य रूपमा स्वागत गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सो क्षेत्रमा पुगेका चौरसियालाई राजनीतिककर्मी, स्थानीय जेन्जी युवा, बुद्धिजीवी तथा महिलाहरूको उल्लेखनीय सहभागितासहित स्वागत गरिएको हो।

विगत लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका चौरसियाप्रति स्थानीयको भरोसा र समर्थन झल्किने गरी वडाबासीहरूले उनलाई गम्छा ओढाएर सम्मान गरेका थिए। भेलामा चौरसियाले स्थानीयको समस्या, आवश्यकता र अपेक्षाबारे ध्यानपूर्वक सुन्दै विकास र समावेशी प्रतिनिधित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीयवासीहरूको ठूलो संख्यामा उपस्थिति रहेको जानकारी दिँदै नेपाली कांग्रेसका युवा नेता चन्दन सहनीले वडास्तरीय भेलाले पर्सागढी क्षेत्रमा कांग्रेसको पक्षमा सकारात्मक माहोल सिर्जना भएको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ २५,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ माघ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद