Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई सहि सुचना लिएर मात्र जना सरेकारवलाको सुझाव

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख २५,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज महानगरपालिकाको आयोजनामा विहीबार वीरगंज स्थित होटल गेटवेमा वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाअौ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको हो । बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले अहिले वैदेशिक रोजगारीमा जाने युवाहरुले सहि तथ्यांक बुझेर मात्र गए कसैले दुःख नपाउने बताए ।

उनले वैदेशिक रोजगारीका लागि आर्थिक कारोबार गर्दा प्रमाणको आधारमा मात्र लेनदेन गर्न सुझाव दिनुभएको हो । स्थानीय सरकारले अब सामी कार्यक्रमलाई सहजिकरण गदै अगाडि बढन लागेको अधिकृत कर्णले बताएका छन् । सामी कार्यक्रमका अधिकृत रामाशंकर कुशवहाले अहिले वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक १ करोड ८५ हजार रहेको तर श्रमस्कृति बिना वैदेशिक रोजगारी जानेको तथ्यांक हेर्न हो भने २ करोड भन्दा धेरै हुन सक्ने बताएका हुन ।देशमा बेरोजगारी यसको मुख्य कारण युवाहरु विदेश पलायन हुने गरेको बताएका छन् ।

अब मिडिया मार्फत सबैलाई जानकारी दिन यदि विदेश जान लागिरहेका छन् भने अवश्य श्रमस्वकृति लिएर मात्र जाने भनेकोले जनचेतना जगाउने कार्यक्रम गर्न आवश्यकता रहेको बताए । नेपाल सरकार र स्वीस सरकार बीच भएको दिवपक्षीय समझौता अनुरुप श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल तथा प्रदेश सरकारको समन्वयमा तथा स्थानीय सरकार बीरगंज महानगरपालिकाको सहयोग र हेल्मेटस नेपालको प्रविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन९ सामी० कार्यक्रम अन्तर्गत उक्त वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रमको बारेमा ९सामी० कार्यक्रम अधिकृत रामाशंकर कुशवाहाले जानकारी दिनुभएको थियो ।उनले सो अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारीका लागि जानुभन्दा पहिला श्रममन्त्रालयबाट श्रमस्कृति लिएर जान र भरपर्दो विश्वाससिलो मेन पावर बाट मात्र जना सुझाव दिनुभएको छ।

उनले भने यदि वैदेशिक रोजगारीका क्रममा कसैलाई मृत्यु भयो र कुनै रोग लागेमा उपचार गर्न र कानुनी प्रक्रिया बाट अगाडि बढाउन सजिलो हुने बताए । अहिले धेरै ठोगी गर्ने ठगहरु घर घरमा घुमिरहेकाले उनीहरूको पहिचा गरी नेपाल सरकारले एजेन्डा खारेज गरेकोले उनीहरू बाट कारोबार नगर्न सुझाव दिनुपर्ने बताए । वैदेशिक रोजगारी जानुअघि बैकिङ्ग कारोबार वा प्रमाणको आधारमा मात्र आर्थिक लेनदेन गर्न सुझाव अधिकृत कुशवाहाले बताएका छन् ।

वैदेशिक रोजगारी जानुभन्दा नेपालमै केही गर्न सक्ने पशुपालन देखि कृषि क्षेत्रमा तथा अन्य क्षेत्र समेत रहेको अधिकृत कुशवहाले बताए ।अन्तरक्रिया कार्यक्रममा बीरगंज महानगरपालिका आर्थिक विकास महाशाखा एवम् सामी कार्यक्रमका फोकल पसनका राजकृष्ण ताम्राकार ,आर्थिक विकास महाशाखाका अधिकृत सुशीला देवकोटा ,सामी कार्यक्रमका सामाजिक परिचालक प्रमोद पटेल तथा विभिन्न संचार माध्यमका पत्रकारहरुको उपस्थित रहेको थियो ।भने कार्यक्रमको सहजिकरण सुशीला भन्डारीले गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ बैशाख २५,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ बैशाख २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद