Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस सरकार कहाँ छ – लोसपा अध्यक्ष सोनल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२०बैशाखःलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेसमा दिनहुँ भइरहेका आगलागीका घटनाबाट पिडितहरुको समस्या प्रति प्रदेश सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य समेत रहेका सोनलले चापाकल लगायत खानेपानीका मुहान सुकेर मधेसका जनता तड्पीरहदाँपनि मधेस सरकारले ध्यान नदिएको आरोपपनि लगाएका छन् ।

सोनलले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘मधेसमा बढेको अत्याधिक गर्मी र खडेरीले पानीको सतह सुकेर दिनानुदिन तल झर्दै छ। खानेपानीको हाहाकार छ । दिनहुँ भइरहेका आगलागीका घटनाबाट पिडितहरु यस्तो प्रचण्ड गर्मीमापनि त्रिपाल मुनि बस्न बाध्य छन् । यति हुँदा समेत मधेसका जनाताले सरकार भएको आभाष गर्न पाएका छैनन् ।’

यसअघि चुरे संरक्षण तथा व्यवस्थापनको अभाव, चुरेमा अनियन्त्रित बसोबासले गर्दा ऋृतुसंगै मधेसमा प्राकृतिक प्रकोप बढने विषयमा लोसपाले सम्बन्धित निकायलाई जानकारी गराँउदा समेत गम्भिरता नदेखाउनु सरकारको उदासिनता रहेको सोनलको विज्ञप्तीमा उल्लेख छ ।

पिडामा रहेका गाँउ समुदायमा राहत, खाद्यान्न, औषधी उपचारको यथोचित व्यवस्थापन हुन नसक्नु एकदमै दुःखद रहेको भन्दै लोसपाका मधेस प्रदेश अध्यक्ष सोनलले पिडितहरुलाई राहत र मधेसको दक्षिणी क्षेत्र लगायत अन्य भु भागहरुमा पिउने पानीको समस्या समाधान गर्न संघ, प्रदेश र स्थानिय सरकारसंग माग समेत गरेका छन् ।सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद