Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्जलाई सरकारले औद्योगिक प्याकेज दिन जरुरी छ – सांसद यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज— पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादपले वीरगन्जको औद्योगिक विकासका लागि औद्योगिक प्याकेज दिन जरुरी रहेको बताएका छन् । वीरगन्ज र देशकै उद्योग व्यापार क्षेत्रमा बादल छाएकाले सरकारले आर्थिक प्याकेज ल्याउनु पर्ने उनले बताए ।

सरकारले वीरगन्जलाई औद्योगिक प्याकेज दिन जरुरी छ स् सांसद यादव
‘अहिले उद्योग र व्यापारमा बादल छाएको छ । संकटबाट निकास निकाल्नु पर्छ,’ कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र स् उद्योग र व्यापार, खोई पूर्वाधार रु’ मा बोल्दै उनले भने, ‘ वीरगन्ज औद्योगिक नगरी हो, व्यापारी नगरी हो । तर, वीरगन्जको नीति बनाउँदा आर्थिक प्याकेजको नीति बनाइएको छैन । त्यसकारण अहिलेको अवस्थामा आर्थिक प्याकेज जरुरी छ ।’

सरकारले नीति बनाउँदा सरोकारवालासँग नाम मात्रको कुृरा गर्ने तर कार्यान्वयन नगर्दा समस्या भएको बताए । त्यस्तै, बनेका नीतिहरु केही ब्यक्तिले कब्जा गरेकै कारण उद्योग व्यापार धरासय अवस्थामा पुगेको उनले बताए ।

‘सरकारले व्यापार गर्न वीरगन्जमा सुख्खा बन्दरगाह र एकीकृत चाँज चौकी बन्यो । खराब हावा, प्रदुषण हामी खान्छ्रौ, बजेट सरकारले खाएको छ । तर, वीरगन्जलाई आर्थिक प्याकेज र राष्ट्रिय गौरवका आयोजना किन दिइएन रु,’ उनले भने, ‘नीति बनाउँदा वीरगन्जलाई बेइमान, खराबको दृष्टिकोणले हेरियो । बजेट कम दियो महानगरमा बजेट काटिएको छ ।साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० चैत्र २४,शनिबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद