Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मेस्सीले २०२६ को विश्वकप नखेल्ने निश्चित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्जेन्टिना फुटबल टिमका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले सन् २०२६ को फिफा विश्वकप नखेल्ने बताएका छन् ।

गत वर्ष कतारमा आयोजना भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएपछि मेस्सीले बारम्बार आफूले २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रुपमा आयोजना हुने विश्वकप नखेल्ने बताउँदै आएपनि उनका समर्थकहरु भने आशावादी थिए ।

तर ७ पटकका बालोन डी’ओर विजेता मेस्सीले चिनीयाँ संचारमाध्यम टाइटन स्पोर्ट्ससँगको कुराकानीमा २०२६ को विश्वकप नखेल्ने बताएको इएसपीएनले जनाएको छ ।

अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि चीनमा रहेका ३५ वर्षीय मेस्सीले कतारको विश्वकप नै आफ्ना लागि अन्तिम भएको तथा अबको विश्वकप नखेल्ने प्रस्ट पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश
मुख्य समाचार

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश
मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद