Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

राजस्थानमाथि गुजरातको सहज जित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २३,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद । इन्डियन प्रिमियर लिग(आइपिएल) मा शीर्ष स्थानको गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ९ विकेटको सहज जित हासिल गरेको छ।

शुक्रबार भएको खेलमा राजस्थानले दिएको १ सय १८ रनको लक्ष्य गुजरातले १ विकेट गुमाएर ३७ बल बाँकी हुँदै पूरा गरेको थियो।

जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान १७.५ ओभरमा अलआउट हुँदै १ सय १८ रनमानै समेटियो। उसका लागि कप्तान सञ्जु सामसनले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक ट्रेन्ट बोल्टले १५ रन बनाउँदा देवदत पाडिकलले १२ तथा यशस्वी जैशवालले १४ रन बनाए। राजस्थानलाई सस्तैमा समेटेको गुजरातका लागि रसिद खानले ३ विकेट लिंदा नुर अहमेदले २ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दिक पाण्ड्या र जो लिट्टेले समान १-१ विकेट लिएका थिए।

१ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातको जितमा ऋद्दिमान साह र कप्तान हार्दीक पाण्ड्याले अविजित इनिङ खेलेका थिए। साह ४१ रनमा नटआउट रहँदा पाण्ड्या ३९ रनमा अविजित रहे।

त्यस्तै शुभमन गिल ३६ रनमा आउट भए। जितसँगै गुजरातले दोस्रो स्थानको लखनउसँग ३ अङ्कको अङ्क दुरी बनाएको छ। गुजरातले १४ अङ्क बनाउँदा राजस्थान भने १० अङ्कक रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख २३,शनिबार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०८० बैशाख २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद