Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाल प्रो क्लब च्याम्पियनसिप : पर्साको विजयी सुरुवात

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ५,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । नेपाल प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा पर्सा क्लब ११ ले उत्तर प्रदेश क्लब ११ माथि एक विकेटको जित हात पारेको छ ।

बीरगन्ज स्थित नारायणी क्रिकेट ग्राउन्डमा सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्साले टस जितेर फिल्डिङ रोजेको थियो । उत्तर प्रदेशले १६ ओभरमा ६६ रनमा अल आउट भयो ।

ओपनर भिस शर्मा शून्य र अल्टमास आलम ४ रनमा आउट भए । निखिल प्रतापले पनि खाता खोल्न सकेनन् । मन्गन प्रसाद ७ र तरुण कुमार १२ रनमा मैदान बाहिरिए । जयदीप सिंहले १२ र समिर अन्सारीले सर्वाधिक २४ रन जोडे । सन्दीपले तीन, रुपेश सिंह र रन्जीत कुमारले दुई(दुई विकेट लिए ।

जवाफमा स्थानीय टोली पर्साले १६ ओभर ३ बलमा नौ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पर्साले पनि सामान्य लक्ष्यका लागि संघर्ष गर्‍यो । ओपनर इमरान शेख खाता नखोल्दै पवेलियन फर्किए । हासिम अन्सारी ३ र अनिल साह १८ रनमा आउट भए । सुरज पटेलले ४ रन मात्र जोड्दा पवन सरार्फले खाता खोल्न पाएनन् । सन्दीपले १२ रन बनाएपछि पर्साले जित हात पारेको हो । भीम तरुण र वासिम अन्सारीले दुई( दुई विकेट लिए

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष ५,बिहीबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद