Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशको अध्यक्षमा महासेठ निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ९,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् ।

शनिबार भएको संघको दोस्रो अधिवेशनबाट सिरहाका महासेठ अध्यक्ष निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा रौतहटका पवन गुप्ता , सचिवमा सप्तरीका आयुष श्रेष्ठ र कोषाध्यक्षमा बाराका सुवास जयसवाल निर्विरोध निर्वाचित भएका छन ।

संघको कार्यसमिति सदस्यमा सप्तरीका सतिशकुमार सिंह, सर्लाहीका शत्रुघनप्रसाद साह, रौतहटका प्रमोद साह, महोत्तरीका राजीवकुमार झा र मुकेशकुमार साह, धनुषाका आकाश पाण्डे, सिरहाका विकलकुमार विष्ट, पर्साका बावुजान अन्सारी तथा बाराका अनिल कुमार चौगाई रहेका छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । अब लुम्बिनी, कर्णाली र बागमती प्रदेशको निर्वाचन हुन बाँकी छ । क्यानको केन्द्रीय निर्वाचन असोजको पहिलो साता हुँदैछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र ९,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद