Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खेलकुद पत्रकार मञ्च पर्साको बैठक सम्पन्न , आउँदो ३० गते पौडी प्रतियोगिता हुने ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ९,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल खेलकुद पत्रकार मञ्च पर्साको नियमित बैठक आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका पर्सा अध्यक्ष तिवारी यादवको अध्यक्षतामा बसेको बैठकले आउँदो ३० गते सामुदायिक विद्यालय र निजी विद्यालयका विद्यार्थीहरु बीच पौडी प्रतियोगिता गराउने निर्णय गरेको मञ्चका सह सचिव कृष्णा कुशवाहा बताए ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बसेको बैठकले संगठनलाई चलायमान बनाउन र ३० गते हुने पौडी प्रतियोगिता लगायतको विभिन्न किसिमका प्रस्ताव राखी बसेको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकमा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका उपाध्यक्ष सुषमा शर्मा , सचिव श्याम कुशवाहा सहितका सदस्यहरूको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र ९,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद