Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

७ दिने व्यवसायिक साबुन बनाउने तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगंज महानगरपालिका वार्ड नं १ मा ७ दिने व्यवसायिक साबुन बनाउने तालिम सम्पन्न भएको छ।

गरिबी निवारण का लागि लघु उधम कार्यक्रम अन्तर्गत नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय को आर्थिक तथा प्राविधिक सहयोगमा र वीरगंज महानगरपालिका को आयोजनामा भएको ७ दिने व्यवसायिक सावुन बनाउने तालिममा २६ जनाको सहभागिता रहेको थियो।

७ दिने व्यवसायिक सावुन बनाउने तालिम लाइ समापन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले भने सिकेको सिपलाइ व्यवसायिक सिपमा परिणत गरि आत्मनिर्भर बन्न सजिलो पुग्ने र जिविकोपार्जन गर्न सजिलो हुने बताए।

साथै प्रमुख अतिथि उप प्रमुख आलमले तालिममा सहभागी २६ जनालाइ प्रमाण पत्र समेत बितरण गरेका थिए। ७ दिने व्यवसायिक सावुन बनाउने तालिम समापन कार्यक्रम वीरगंज महानगरपालिका वडा नं १ का दलित वडा सदस्य राधिका देवी को अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथियतामा भएको कार्यक्रममा अतिथि आन्तरिक बिकास महाशाखाका प्रमुख प्रतिज्ञा वैध,वडा सदस्य रम्भावती देवी,वी.म.न.पा का कर्मचारी, कर अधिकृत बिपना बखेरेल,आशिश कुमार यादव,उधम विकास सहजकर्ता गुजिला भण्डारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०८० बैशाख १३,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० बैशाख १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद