Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

वीरगञ्जमा सिलाइ कटाइ तालिम सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २७,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७चैत । वीरगञ्ज महानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले निःशुल्क सिलाइ कटाइ तालिम सञ्चालन गरेको छ ।सीप सिक्ने इच्छा राखेका तर खर्चको अभाबमा तालिम गर्न नसकेका लक्षित महिलाहरुलाई महानगरपालिकाले निशुल्क तालिम कक्षा सुरु गरको हो ।

महिला हक हितका लागि सकृय अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा सोमबार उक्त तालिमको उद्घाटन गरिएको छ ।४५ दिन सम्म चल्ने उक्त तालिममा ३८ जना महिलाहरुको सहभागिता छ ।

रिषिका टेलर सेन्टरको सहकार्यमा सन्चालित तालिममा सहभागी महिलाहरुलाई प्रेरणा श्रेष्ठ,एतवरिया कुमारी चौरी र राधा चौधरीले प्रशिक्षण दिइरहेका छन् ।

रिषिका टेलर सेन्टरकी संचालक एंव प्रशिक्षक एतवरिया चौधरीको अध्यक्षतामा सोमबार आयोजित तालिमको उद्घाटन कार्यक्रममा महानगरपालिकाको गैरससरकारी संस्थाको शाखा प्रमुख राजीव गिरी, वडा नम्बर १ की महिला वडासदस्य राधिका देवी,बिपिन (पिन्टु )साह कानु,दिपेन्द्र राउत लगायतको पनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद