Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

जिराभवानी गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सप्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २७,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा बृक्षारोपण कार्यक्रम गरिएको छ । जिराभवानी गाउँपालिका वडा न १ को बलुवा गाउँमा रहेको दलित सामुदायिक भवनको खाली भएको चौरमा बृक्षारोपण कार्यक्रम गरिएको हरी कृष्ण शर्माले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको प्रमुख आथित्यतामा भएको बृक्षारोपण कार्यक्रममा गाउँपालिका उप-प्रमुख रेखा चौधरी ,निबर्तमान वडा अध्यक्ष शेख नुमान आजम त्यस्तै वडा सदस्य योगेन्द्र प्रसाद यादव ,समाजसेवि प्रभु मुखिया बिन र जेष्ठ नागरिक नेपाली काग्रेशका जेष्ठ नागरिक समाजका अगुवा नेता शुभनारायण ठाकुर लागायतको उपस्थिति रहेकोे थियो । उक्त खाली जमिनमा आँप,लिचिका बोटबिरुवा रोपिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग
मुख्य समाचार

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद