Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

ठोरीमा पालिका स्तरीय वाइसीएल कमिटी गठन, अध्यक्षमा सुरेन्द्र पाख्रीन चयन 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज।  पर्साको ठोरीमा नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल)को पालिका स्तरीय कमिटी गठन भएकाे छ । शुक्रबार सम्पन्न भेलाले वाइसीएल नेपाल ठोरी गाउँपालिका कमिटीको अध्यक्षमा क. सुरेन्द्र पाख्रीन, उपाध्यक्षमा क. लोक बहादुर बराल, क. पुर्ण श्रेष्ठ, क. राम यादव, सचिवमा क. टिकाराम श्रेष्ठ, सहसचिवमा क. मिलन तिमिल्सिना, काेषाध्यक्षमा क. रेखा तामाङ लगायत ३७ सदस्यीय पालिका स्तरीय वाइसीएल कमिटी गठन गरेकाे हाे ।

ठोरी-५ बाघमोर्चामा सम्पन्न भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) पर्सा जिल्ला इन्चार्ज विजय महत्तोले नवगठित कमिटीलाई शुभकामना दिदै १० वर्षे जनयुद्ध देखि ०६२/०६३ काे ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलन सम्म आउदा वाइसीएलको भुमिका महत्त्वपूर्ण रहेको बताए । विशिस्ट अतिथि वाइसीएल पर्साका अध्यक्ष दिपेन्द्र सिंह पटेलले आफ्नो मन्तव्य राख्दै देशमा परिवर्तन ल्याउन वाइसीएलको ठूलो भुमिका रहेको र आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त हुने र आफू जिल्ला अध्यक्ष भएको नाताले सबै पालिकाका वाइसीएल अध्यक्ष ज्युहरुलाई परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्र ठोरीका इन्चार्ज हरि सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र ठोरीका कार्यबाहक अध्यक्ष रतन पौडेल, ठोरी-५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन, अनुशासन आयोगका अध्यक्ष मोहम्मद शरिफ गद्दी, ठोरीका पाँच ओटै वडाका वडा कमिटी अध्यक्षहरु तथा युवाहरुको उपस्थिति रहेको थियो । सो भेलालाई ठोरी-४ वडा कमिटी अध्यक्ष सागर लामाले सहजीकरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद