Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

सुरक्षित वैदेशिक रोजगार सम्बन्धि पत्रकारहरुसँग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१ चैत । सुरक्षित वैदेशिक रोजगार सम्बन्धि पत्रकारहरुसँग एक दिने अन्र्तक्रिाया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वीरगंज स्थित रोयल पार्टी प्यालेशमा सो अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

दिब्य बिकास श्रोत केन्द्र पर्साका अध्यक्ष उमेश प्र.चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेका थिए ।दिब्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले श्रम स्वीकृत लिएर र सीप सिकेर मात्र बिदेश जान आग्रह गरे ।

उनले नियम संगत वैदेशिक रोजगारमा गए दुर्घटनामा परे क्षतिपुर्ति लिन सजिलो हुने तथा ठगिने सम्भावना न्युन हुने बताए । अन्तरक्रिया कार्यक्रममा सामी बित्य तथा लेखा संयोजक नागेन्द्र पटेलले कार्यक्रमबारे प्रष्ट पारेका थिए भने कार्यक्रमा स्वागत मनतब्य बितिय साक्षरता सहजकर्ता सुनिल कुमारले गर्नु भएको थियो ।

कार्यक्रमको उदेश्य माथि कार्यक्रम संयोजक रामाशंकर कुशवहाले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण बितिय साक्षरता सहजकर्ता कोपिला चौलागाईंले गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद