Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

जितपुरसिमराको हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर गाउँमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी का क्षेत्रीय अध्यक्ष घनश्याम गिरी द्वारा मन्दिर तथा धर्मशालाको शिलान्यास भएको हो । लगभग ५० लाखको लागतमा निर्माण हुने मन्दिरको लागि स्थानीयहरुले चंदा संकलन गरि बनाउने र विभिन्न दाताहरु सहयोग को अपिल पनि गर्नुभएको निर्माण समिती का अध्यक्ष गजेन्द्र प्रसद यादवले जानकारी दिनु भयो ।

मन्दिर शिलान्यास कार्यक्रममा जितपुरसिमरा लोसपा नगर अध्यक्ष सिवजी साह,प्रदेश सभाका प्रत्यासी सन्तोश कुश्वाहा वडा नम्बर ९ का अध्यक्ष मोतिलाल यादव ,वडा १९ का अध्यक्ष दिपु क्षेत्री ,वडा ११ का अध्यक्ष बिन्दा साह,सरोज पटेल,छठु यादव ,सन्जय पटेल,टुन्टुन ,राम कुमार मन्ड्ल, राजु याद्व,राजकुमार याद्व,रवि तिवारी , लगायत वडा नम्बर २४को स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद