Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आदर्शनगरमा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृक्षरोपण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १५,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगरमा वृक्षरोपण गरिएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर –१० तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि बिरगज महानगरपालिका पर्साका उपमेयर ईमतियाज आलम उपस्थितिमा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्ष कोमल शाह, जिल्ला प्रहरी कार्यालय पर्साका स।प्र।जि।अ। भिमकान्त पौडेल , वडा प्रहरी कार्यालय विर्ता पर्साका प्र।नि। बिदुर सिवाकोटी , राकेश अग्रवाल ,मुकेश खेतान लगायत पदाधिकारीहरुको सहभागितामा बिरगंज महानगरपालिका वडा नं।१० स्थित आदर्शनगर हजारी महल पार्किङ र वडा नं।१० का विभिन्न स्थानमा वृक्षारोपन गरेको हो ।

वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक एक सय थान निमको बिरुवा पचास थान गरि जम्मा १५० थान बिरुवा वृक्षरोपण गरीएको हो । उक्त कार्यक्रम अ।०९ः ०० बजेको समयमा सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रममा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्युको अध्यक्षतामा भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ चैत्र १५,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ चैत्र १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद