Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा ४६ जना छात्राहरुलाई साईकल बितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १५,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, चैत १४। पर्साको सखुवा प्रसौनी गाउँपालिकामा ४६ जना छात्राहरुलाई साईकल प्रदान गरिएको छ।

छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले वडा नं ५ महुवनमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११ का छात्राहरुलाई साईकल प्रदान गरिएको हो।

पालिका प्रमुख यादवले साइकल प्रदान गर्दै साइकलले विद्यालय उपस्थितिमा नियमितता र छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै पढाईमा उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले महिला सशक्तीकरणका लागि साईकल बितरण गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा शिक्षा शाखा प्रमुख ईन्दु नेपाल,विद्यालयका प्राध्यापक रामनरेश यादव,प्राबिधिक शाखा प्रमुख रामबाबु पटेल, शिक्षकहरू रामबहादुर यादव, उमेश रौनियार, राकेश साह, शिव पटेल प्रमोद पान्डे, बाशुदेव साह, स्थानिय जदु साह,सन्देश साह,रामबालक यादव,निरज यादव,अमिताभ साह,उमेश साह,माधव शाह, लगायतको उपस्थिति रहेको युवा नेता दिपराज यादवले जनकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ चैत्र १५,बुधबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०७९ चैत्र १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद