Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

बिल बिजकभन्दा बढी सामानसहित २ वटा ट्रक प्रहरी नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडा लोड भएको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी सामान लोड गरेर वीरगञ्जबाट नेपालगञ्जतर्फ ट्रक गइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा ट्रकलाई वीरगञ्ज–८ घण्टाघर चोकमा रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ना।८ ख १६१३ र ना।४ ख ३८३१ नम्बरको ट्रकमा लोड गरिएको सामानको बिलविजक शंकास्पद भएको पाइएको प्रहरीको दाबी छ। मालवाहक ट्रकभित्र अन्दाजी एक करोड ११ लाख ९९ हजार ३९ रुपैयाँ मूल्य बराबरको लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
यस्तै, ना।३ च ३१५०नम्बरको पिकअप गाडीमा पनि प्रहरीले चेकजाँचका क्रममा बिलविजकभन्दा बढी सामान भेटेको थियो। पिकअपमा लोड रहेको पाँच लाख ६९ हजार एक सय ७ रुपैयाँ बराबरको सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

आफ्नै स्थानीय सरकार हुँदा संघीय सरकार गुहार्दै परवानीपुर–५ का स्थानीय

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण
राष्ट्रिय

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद