Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

पर्सा प्रहरीद्वारा अवैध मदिरा भठ्ठी नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा तयारी अवस्थामा रहेको अवैद्य घरेलु मदिराको साथै मदिरा भठ्ठि नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरीयाले पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ३ पकाहा र बिन्दबासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा लुकाई छिपाई उत्पादन गरी रहेको घरेलु मदिराको भठ्ठी एवं भठ्ठीमा प्रयोग गरिने भाडाकुडा, उत्पादित १००० लिटर घरेलु मदिरा र ७००० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले बताए ।

प्रहरीले गोप्य सूचनाको आधारमा भट्टिबाट बरामद तयारी मदिरा , कच्चा पदार्थ र ड्रम लगायतका सामानहरु समेत बरामद गरी स्थानीयवासी र पत्रकारको रोहबरमा नष्ट गरेको ईलाका प्रहरी कार्यालय पोखरीका प्रहरी निरीक्षक केसीले बताए । साभार : Jyoti dainik

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद