Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

पर्सा प्रहरीद्वारा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ६,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ चैत । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ भिष्वा निवासी २० बर्षिय बलजित यादवलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डमा शनिबार राति साढे ९ बजेको समयमा भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको वीमनपा १ ह १-०११८ नम्बरको ई-रिक्सा चेकजाँच गर्दा लागूऔषध ओनरेक्स १०० एमएल लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको प्रहरीले जनाएको छ ।

यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागूऔषध फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

फेला परेको लागूऔषध ओनरेक्स, ई-रिक्सा र चालक यादव समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए । यादवलाई लागूऔषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद