Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

युरो एकेडेमीको बार्शिकोत्सव कार्यक्रम सम्पन्न । 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ४,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,०४ चैत्र ।  बिरगंज महानगर पालिका वडा न.५ स्थित कुम्हालटोलमा रहेको युरो एकेडेमीको शनिबार बार्शिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

९ बर्ष पूरा भैइ १० बर्षमा प्रवेश गरेको युरो एकेडेमीले पिजि देखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई व्यवहारीक शिक्षा दिनुको साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिदै आईरहेको एकेडेमीका प्रिन्सिपल सानू राणाले जानकारी दिनु भएको थियो ।स्कुलमा अहिले कुल विद्यार्थीको संख्या १०० देखि माथि रहेको र आगामी दिनमा अझै धेरै पढाईको साथ साथै अतिरिक्त क्रियाकलापहरु जस्तै खेलकुद , गायन , नृत्य , स्पिच , हाजिरी जबाफ प्रतियोगिता , व्यक्तित्वकला , बुद्धिचाल खेल , चित्रकलालाई  पनि समावेश गरि विद्यार्थीको रुचि अनुसारको प्रतियोगिता गर्दै अगाडि बढने पनि बताए ।

बर्शिकोत्सवको अवसरमा विद्यालयका पिजि देखि कक्षा २ का ससाना भाइ बहिनीहरुले नृत्य प्रस्तुत गर्दै अभिभावक र उपस्थिति अतिथिहरुको मन जित्न सफल भएका थिए ।

त्यसैगरि अभिभावकहरु पनि आआफ्नो बच्चाहरुले गरेको नृत्य हेरेर स्कुलका सम्पुर्ण टिमलाई धन्यवाद दिएका थिए ।

युरो एकेडेमीका प्रिन्सिपल साना राणाको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसियाले कम समयमा स्कुलले अभिभावक र विद्यार्थी भाई बहिनीहरुको मन जित्न सफल भएकोमा बधाई समेत दिनु भएको थियो भने अभिभावकहरुले पनि स्कुल प्रती देखाउनु भएको बिश्वास र भरोसालाई यश स्कुलले पनि कायम राख्न सफल रहोस भन्ने सुभ कामना दिनु भएको थियो ।त्यसै गरि अतिथिमा वडा न.५ का महिला वडा सदस्य सन्जु दाहाल , नेपाल टेलिभिजन पर्साका सम्बादाता नेहाल खान , पर्सा पोस्टका प्रकाशक अजित भुजेल , अधिवक्ता उज्वल अधिकारी , एकेडेमीका डाईरेक्टर राजेश जंग राणा , महिला जागृतिका अध्यक्ष सुधा मिश्रा, लिटिल स्टार मन्टेस्वरीका प्रधानाध्यापिका सुधा तिवारी , बिरगंज बहिरा बिधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ , बहिरा स्कुल व्यवस्थापन समितिको अध्यक्ष रिता क्षेत्री , सुर्योदय स्कुलका प्रधानाध्यापिका शिखा यादव , त्यसैगरि स्कुलका शिक्षिका आरती सरार्फ , सजिया प्रविन , सिर्जना चौधरी , पुजा थापा , सुनिता पटेल , सुनिता गुप्ता , रन्जना कार्की , मिरा सिंह , अमन कर्ण,  कृति श्रीवास्तव , गाडी चालक दीपेन्द्र श्रेष्ठ लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन स्कुलकि शिक्षिका सिद्धिका कार्कीले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद