Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

विद्युत चाेरी गरि प्रयाेग गरेकाे आराेपमा पर्साकाे ग्रामीण भेगबाट ८ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,३०फागुन । विद्युत चाेरी गरि प्रयाेग गरेकाे आराेपमा पर्साकाे ग्रामीण भेगबाट ८ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथमा नेपाल विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट खटिएको टाेलीले साेमबार राति विभिन्न गाँउबाट ८ जनालाई पक्राउ गर्नुका साथै १ थान विद्युतीय माेटर पनि नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेहरुमा बिरन्चीबर्वाका असर्फी राउत र जवाहिर राम,झाैवागुठीका बाबर अली,पचरुखीका खेदन रायभर,हरदियाका सराेज यादव र मनमाेद प्रसाद यादव,बहुअर्वाका सुरेन्द्र रायभर र महुवनका जितेन्द्र राम रहेका छन् ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएको विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रका प्रमुख जगर्नाथ झाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद