Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

छातापिपरा युथ क्लबलाई ९ नम्बर वडा कार्यालयको सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमरा,२० फागुन ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरास्थित छातापिपरा युथ क्लबलाई वडा कार्यालयले खेल सामग्री वितरण गरेको छ ।

वडा नम्बर कार्यालयको वार्षिक बजेटबाट क्लबलाई फुटबल र भलिबल खेलका लागि आवश्यक जर्सी, नेट, टिशर्ट, ट्रयाकसुट, बल, जुता लगायतका खेल सामग्री वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा ९ का वडाध्यक्ष मोतिलाल राउतले छातापिपरामा खेलकुदको विकासका लागि आफ्नो व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोगका लागि आँफू सदैब तयार रहेको बताउनुभयो ।

९ नम्बर वडा कार्यालयमा आयोजित खेल सामगूी हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष मोतिलाल राउत, वडा सदस्यहरु निपेन्द्र चौधरी, महेश्वर चौधरी, शोभादेवी सहनी, शिवदेवी लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन २१,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ फाल्गुन २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद