Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामाजिक संस्था फोर जि आर समूहद्वारा ३ सय ५० जनालाई रु ५ मा खाना वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ फागुन । सामाजिक संस्था फोर जि आर समूहले वीरगञ्जमा आज ३ सय ५० जनालाई रु ५ मा खाना वितरण गरेको छ । ‘घरको खाना सबैको चाहना’ भन्ने नारा सहित वीरगञ्जको घण्टाघरमा संस्थाले हरेक सोमबार रु ५ मा खाना वितरण गर्दै आएको छ ।

गत बुधबारदेखि संस्थाले नारायणी अस्पतालमा पनि खाना वितरण गर्न थालेको छ । सातामा दुई दिन घरमै बनाएको खाना रु ५ मा वितरण फोर जीआर संस्थाको अध्यक्ष नुतन सरावगीले जानकारी दिनुभयो ।

घण्टाघर नजिकै रहेको समर्पण सेवा संस्थामा २९ हप्तादेखि निरन्तर सेवा सञ्चालनमा छ । १ सय प्याकेट खाना र सटर सर्मपण सेवा संस्थाका विरेन्द्र साहले उपलब्ध गराउँदै आउनुभएको छ ।

भने बाँकी खाना संस्थामा आवद्ध सदस्यहरुले घरमै बनाएर ल्याउने गरेका छन् । अभियान मार्फत १ हजार जनालाई खाना खुवाईसकिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताउनुभयोे ।

संस्थाले आज ६० जना विपन्न मानिसहरुलाई कपडा पनि वितरण गरेको छ । कपडा बैंकसँगको सहकार्यमा पुरानो कपडा संकलन गर्ने र घण्टाघरबाटै वितरण गर्ने गरिएको संस्थाका अर्का सदस्य दिलिपराज कार्कीले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद