Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २६,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोतीलाल पंडित

वीरगन्ज,२६ माघ । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफनै कार्यकक्षमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल माल्ललाइ फुलको माला लगाइ दोशाला ओढाइ र मायाको चिनो प्रदान गरि सम्मान तथा बिदाई कार्यक्रम गरेका हुन् ।

सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख राजेशमान सिंहले मन्तव्यको क्रममा प्रहरी निरीक्षक विशाल मल्लले गरेको कार्य हामी वीरगन्जवासी कहिले बिर्सिन सक्दैन। यहाँले गरेको कार्यबाट आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुनेछ । यहाँको कार्यकालमा अहिलेसम्म कुनै किसिमको गुनासो कहिबाट सुन्न पाईएको छैन र आउने दिनमा हाम्रो शुभकामना छ कि बढुवा भएर फ़ेरि हाम्रो वीरगन्जमा आउनु हुन्छ र वीरगन्जवासीको सम्बन्ध कहिले पनि छुट्ने छैन जस्ता मन्तव्य राख्नु भएको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ माघ २६,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ माघ २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद