Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चौतारीको २५ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी – ( भिडियो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२२ माघ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा प्रभातफेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाको आयोजनामा प्रभातफेरि निकालिएको हो ।

वीरगंज घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमण गरि पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो । चौतारीका पर्सा अध्यक्ष एवं मधेश प्रदेशका महासचिव श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तुलशी भण्डारी ,पुर्व मध्यमाञ्चल संयोजक एवं एमालेका वीरगंज महानगर उपाध्यक्ष महेश दास,चौतारीका केन्द्रिय सचिव कमल उपाध्यया, केन्द्रिय सदस्य केसी लामिछाने धारणा राखेको चौतारीका पर्सा कोषाध्यक्ष राकेश साहले जानकारी दिए । कार्यक्रमको सहजिकरण सचिव राजेन्द्र सिंहले गरेका थिए । कार्यक्रममा पर्सेली संचारकर्मीहरुको उपस्थिती थियो ।

https://onlinebirgunj.com/wp-content/uploads/2023/02/VID_20230205_083624.mp4
आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ २२,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद