Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको आर्दशनगरमा संन्जय साईको ३५ औँ जन्मोत्सवको अवसरमा २ सय थान कम्बल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २१,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१ पुष । विरगन्ज महानगरपालिका–१० आर्दशनगरस्थित संन्जय साईको ३५ औँ जन्मोत्सवको अवसरमा आज २ सय थान कम्बल वितरण गरिएको छ । ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कम्बल वितरण गरेको हो ।सन्जय साई सेवा तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र ग्रिन सिटी प्रहरी सेवा केन्द्र आर्दशनगर १० को सयुतआयोजनामा न्यानो बाडिँएको हो ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरको कोषाध्यक्ष ज्योती रुगंटाको आर्थिक सहयोग सो अभियान सन्चालन गरिएको थियो ।बढ्दै गरेको चिसोबाट विपन्न परिवारलाइ बचाँउन न्यानो बाडिँएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रमा ६० थान र अन्य स्थानमा १४० थान गरी २ सय थान कम्बल वितरण गरेको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।साथै कम्बल वितरण पश्चात सडकमा दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर समेत लगाइएको थियो । अभियानमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरी, सामाजिक कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ पुष २१,बिहीबार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ पुष २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद