Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आईतबारसम्म वीरगंज – रक्सौल नाका सिल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २९,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज २९ मंसिर । नेपाल भारत सिमावर्ती रक्सौल नाका आइतबार रातीसम्मको लागी सिल भएको छ ।

बिहारमा हुन गइरहेको नगरपरिषदको निर्वाचिनका लागि रक्सौल-वीरगन्ज नाका को आवागमन बन्द गरिएको बुझिएको छ बिहारको रक्सौल नगरपालिकामा पुष ३ गते (डिसेम्बर १८ तारिक) नगरपरिषदको निर्वाचन छ ।

नेपाल वा भारत मा हुने कुनै पनि निर्वाचन अधि सुरक्षा को कारण दुबै देशको संयुक्त बैठक गरी ३ दिन सिमा सिल गर्ने गरिने गरिन्छ तर यसपटक कुनै पुर्व सूचना नदिएर भारतीय पक्षले बिहीबार दिउँंसो देखि रक्सौल नाकामा ढाट लगाई आवागमन बन्द गरेको छ ।

पुष ३ मा हुने नगरपरिषदको निर्वाचनका लागि भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजे देखि पुष ३ गते (डिसेम्बर १८ तारिक) राति १२ बजे सम्म ७२ घण्टाका लागि नाका सिल गरेको हो । निर्वाचनका लागि वीरगन्ज नाका ७२ घण्टाका लागि सिल गरिएको रक्सौलका जिल्ला अधिकारी (डिएम) शीर्षत् कपिल अशोकले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद