Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा सातवटा गाडिको ब्याट्री ट्राफिक कार्यालयको कम्पाउण्ड बाट चोरी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १९,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बारामा गाडी को व्याट्री चोरी भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिचाई कार्यालयमा कलैया उपमहानगरपालिकाको ५ वटा गाडिको ७ वटा हेभी ब्याट्री चोरी भएको छ । बाराको अस्थायी ट्राफिक पोस्ट कलैयाको प्राङ्गण बाट ब्याट्री चोरी भएको छ । उपमहानगरपालिकाले हिजोबाट शुरु गरेको सरसफाइ महा अभियानलाई नै च्यालेन्ज गर्ने हिसाबले ठूलो मात्रामा चोरी भएको नगर प्रमुख बिनोद साहले जनाएका छन । कलैया उपमहानगरको ग्रेडरको १५० एमपियर को २ वटा ब्याट्री र ५ वटा ट्रयाक्टरको १०० एमपियर को ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख साहले जनाएका छन । अस्थायी ट्राफिक पोस्ट कलैयाको प्राङ्गण बाट समान चोरी हुनुलाई अत्यन्तै गम्भीरताका साथ लिनुपर्ने मेयर साहले जनाएका छन । ७ वटा ट्राफिक ४ जना कलैया उपमहानगरपालिकाको स्टाफ बस्ने गरेको स्थानबाट चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जनाए । साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए । चोरी भएपनी आजैबाट नया ब्याट्री लगाएर भएपनि सरसफाइ महा अभियान लाई नरोकिने मेयर साहले बताएका छन । बारामा पछिल्लो समयमा चोरीको घटनामा वृद्धि हुदा नागरिक समाज चिन्तित भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अनुसन्धान शुरु गरेको र यथाशीघ्र चोरलाई पक्राउ गर्ने बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एसईई नतिजापछि निराश बनेका विद्यार्थीप्रति अभिभावकलाई सचेत रहन आग्रह
मुख्य समाचार

एसईई नतिजापछि निराश बनेका विद्यार्थीप्रति अभिभावकलाई सचेत रहन आग्रह

प्रकाशित : २०७९ मंसिर १९,सोमबार
वीरगञ्ज कलेजद्वारा आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा

प्रकाशित : २०७९ मंसिर १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद