Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वीरगंजबाट ५ किलो लागुऔषध गांजा सहित एक महिला पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज ,०१ कार्तिक। ५ किलो लागु औषध गांजा सहित वीरगंज बाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ४० कि विधा देवी तिवारी रहेकी छिन।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी ईनर्वाले तिवारीलाई वीरगंज रक्शौल चल्ने अटो रिक्शा बाट शंकराचार्य गेट अगाडी बाट नियन्त्रणमा लिएको हो ।

वीरगंज बाट रक्शौल तर्फ गईरहेको उक्त अटो लाई रोकेर चेकजाच गर्दा प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ किलो लागुऔषध गांजा सहित तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

लागुऔषध गांजा सहित पक्राउ परेकी तिवारीलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको प्रहरी चौकी ईनर्वाले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद